विद्यालयका संस्थापक प्रधानाध्यापक श्री इन्दिरा याक्थुम्बाज्यूलाई हार्दिक बधाई

२०३१ साल फागुन १२ गते निजी स्तरमा स्थापना भएको नेपालमै गुणस्तरीय शिक्षाका लागि ख्याति प्राप्त ज्ञानोदय बालबाटिका स्कुलले आफ्नो स्थापनाको स्वर्ण जयन्ती मनाउन सफल भएको अवसरमा सम्माननीय पूर्वराष्ट्रपति श्री विद्यादेवी भण्डारीज्यूका बाहुलीबाट सम्मानित हुनुभएकामा विद्यालयका संस्थापक प्रधानाध्यापक श्री इन्दिरा याक्थुम्बाज्यूलाई हार्दिक बधाई ज्ञापन गर्दै उहाँको शिक्षा साधनाले निरन्तरता पाओस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछौँ ।